जन्माैं जन्म भन्दिनँ म यही जन्मकाे कुरा,
सँगै जीउने सँगै मर्ने मेराे मनकाे सुर।
तर के छ तिम्रो मनमा जानिन खै मैले ,
शंका लाग्छ छातीबिच राेप्ने हाै कि छुरा ।।
बदलिएकाे देख्छु अचेल तिम्रो अानि बानी ,
मैले देकाे नपुगेर हाे कि लाउनि खानि ।
दिलमा मैले सजाएथें बन्धन ठान्याै कतै ,
लत्याएर मेराे माया हिँड्याै मनाेमानी ।।
क्रमशः
सुनील पाैडेल