जी-२० सम्मेलन नयाँदिल्लीमा सुरु - Views Nepal: विश्वका शक्तिशाली मध्येका २० प्रमुख देशहरुकाे समुह( ग्रुप अफ ट्वन्टी (जी-२०) काे १८ओैं सम्मेलन आज भारतकाे नयाँ दिल्लीमा सुरु भएको छ । नयाँ दिल्लीस्थित प्रगति मैदानमा रहेकाे भारत मण्डपम अन्तर्राष्ट्रिय प्रदर्शनी तथा सम्मेलन केन्द्र (आइ.ई.सि.सि) मा सुरु सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले उपस्थित सबैलाई स्वागत गरेका छन् । आयाेजक सदस्य …
No comments:
Post a Comment