म्यानमारले नेपाललाई हरायाे - Views Nepal: म्यानमारकाे घरेलु थुउन्ना रङ्गशालामा भएकाे आजकाे फुटबल खेलमा म्यानमारले नेपाललाई हराएकाे छ । दुई देशबिचकाे दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नपालले ०-१ गाेलकाे अन्तरले हार व्यहोर्नुपरेको हाे । खेलकाे दाेस्राे हाफकाे अन्त्यतिर, ८६ ओैं मिनेटमा, म्यानमारका लागि विन नैइग तुनले गरेकाे गोल नै निर्णायक भएकाे राससले जनाएको छ । नेपाल र म्यानमारबिच …
No comments:
Post a Comment